पोखरीमा डुबेर मृत्यु

१४ जेठ ७५, मंगलबार

राजविराज, जेठ १५

Advertisement

सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर आज बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ ।

सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेकी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

Advertisement

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top