×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

नेपाल एयरलाइन्सको आन्तरिक उडान टीठलाग्दो, ४९ वर्ष पुराना २ जहाजले १४ वटा गन्तव्य धान्दै

१३ पौष, काठमाडौं । नेपाल वायु सेवा निगमको आन्तरिक उडान अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको छ ।

गन्तव्य धेरै, जहाज र आम्दानी कम हुँदा निगम अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको हो । निजी क्षेत्रका अन्य कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्दै जाँदा सरकारी लगानी रहेको वायुसेवा निगम भने आन्तरिक उडान नै बन्द गर्ने अवस्था नजिकै पुगेको छ ।

Advertisement
Advertisement

निगमले अहिले देशका १४ वटा गन्तव्यमा उडान गर्दै आएको छ । काठमाडौंलाई आधार बनाएर निगमले भोजपुर, दाङ, ताप्लेजुङ, थामखर्क, खानीडाँडा, रुकुम र फाप्लुमा उडान गर्दै आएको छ । यस्तै नेपालगन्जलाई आधार बनाएर रुकुम, डोल्पा, जुम्ला, साँफेबगर, सिमीकोट, ताल्चा र बाजुरामा निगमले उडान गर्दै आएको छ ।

निगमले १४ वटा गन्तव्यमा उडान गर्दै आए पनि जहाज भने जम्मा २ वटा छन् । त्यो पनि ४९ वर्ष पहिलेका । सन् १९७१ अर्थात विक्रम संवत् २०२८ सालमा किनेका २ वटा ट्विनअटर जहाजमार्फत अहिले निगमले आफ्नो आन्तरिक उडान धान्दै आएको छ ।

चीनसँग किनेका र उपहारमा पाएका ६ वटा जहाज उडान नसकेर ग्राउन्डेड गरेको निगमले अहिले १९ सिटे २ वटा जहाज मात्रै उडाउँदै आएको छ । ४९ वर्ष पुराना जहाज बिग्रिएर हैरान हुने गरेको छ । एउटा जहाज बिग्रिएमा २र३ हप्ताभरिकै उडान तालिका प्रभावित हुँदै आएको निगमका एक कर्मचारीले जानकारी दिए ।

जहाज उडाउन भन्दा नउडाउँदा फाइदा

आन्तरिक जहाजमा यात्रु पनि पाइन छाडेको निगमले जनाएको छ । अहिले आन्तरिक गन्तव्यमा जहाज उडानभन्दा नउडाउँदा नै पैसा बचत हुने निगमको भनाइ छ ।

Advertisement

नेता र सांसदको दबाबको कारण निगमले यात्रु नहुँदा नहुँदै पनि केही दुर्गम क्षेत्रमा उडान गर्न बाध्य भएको छ । यसका कारण पनि समस्या भएको निगम स्रोतको गुनासो छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top