खोटाङमा ट्याक्टरले किचेर चालकको मृत्यु

१३ पुस ७७, सोमबार
Share this
728shares

१३ पौष, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।

Advertisement

आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका-१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top