चट्याङ लागेर मृत्यु

१४ जेठ ७५, मंगलबार

कञ्चनपुर, जेठ १५
सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ ।

तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको हेा ।

उनकेा शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहेका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top