प्रतिनिधिसभाको विघटनविरुद्ध ‘स्वाहा कार्यक्रम’

१३ पुस, काठमाडौँ ।

प्रतिनिधिसभाको विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल निकट अनेरास्ववियू वाल्मीकि क्याम्पस कमिटीले स्वाहा कार्यक्रमकाे आयोजना गरेकाे छ ।  आज अपरान्ह काठमाडौंस्थित् वाल्मीकि क्याम्पसअघि स्वाहा कार्यक्रम आयोजना गरेका हुन् ।

व्यंग्यात्मक कार्यक्रममा विद्यार्थी तथा नेताहरुले ‘केपी ओली स्वाहा, वाइडबडी स्वाहा, दुई तिहाइकाे सरकारकाे स्वाहा, बालुवाटार स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा,जनजीविका स्वाहा,रेलगाडी स्वाहा, पानीजहाज स्वाहा’ आदि भनेका थिए ।

Advertisement

पछिल्लो समय नेकपाभित्र केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्ष गरि दुई समूह विभाजित छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनको विरोधमा दाहाल–नेपाल समूहले देशव्यापी रुपमा प्रदर्शन गरिराखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top