NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

सूर्य चिन्ह आफुहरुले पाउनेमा घामजस्तै छर्लङ्ग छः प्रचण्ड

मङ्लबार पुस १४ , २०७७
Reading Time: 1 min read
A A
सूर्य चिन्ह आफुहरुले पाउनेमा घामजस्तै छर्लङ्ग छः प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ पुस, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विघटन गरेको प्रतिनिधि सभाको पुर्नस्थापना गरेरै छाड्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड– माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश कदम चालेको भन्दै पुर्नस्थापना गरेरै छाड्ने बताएका हुन् ।

प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विशेष अधिकार अघिल्ला संविधानमा भएपनि राजनीतिक स्थिरताको निम्ति नयाँ संविधानमा हटाएको उल्लेख गर्दै अध्यक्ष प्रच्ण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको मर्म, भावना र अक्षरको विरुद्धमा रहेको भन्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा भंग नभई केपी ओली नेतृत्वको सरकार भंग भएको बताए ।

LS Auto

प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता तथा समानुपातिक समावेशी प्रतिनिधित्वको विरोधी रहेको र कम्युनिष्ट आदर्श, मूल्य मान्यता र विचारमा स्खलित भइसकेको आरोप लगाउनुभयो । संविधान माथि यति निर्मम प्रहार आजसम्म कसैले नगरेको भन्दै अध्यक्ष प्रचण्डले आफैले बनाएको प्रधानमन्त्रीले यसो गर्नुहोला भन्ने कहिल्यै नसोचेको बताए। प्रतिनिधि सभा विघटनको विरुद्धमा सबै राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज सबै आन्दोलनमा उत्रिएको र सर्वोच्च अदालतका पूर्व न्यायाधिसदेखि हरेक क्षेत्रका मानिसहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेको परिवेशमा सिंगो देशको आवाजलाई सर्वोच्च अदालतले सम्मान गर्दै प्रतिनिधि सभा विघटनको विरुद्धमा फैसला आउने विश्वास व्यक्त गरे । उनले अदालतको फैसलालाई प्रभावित पार्न सडकमा आएका नभई फैसला निम्ति जनताले गरेको सहजीकरणको रुपमा सडकमा आएको रुपमा बुझिदिन आग्रह गरे ।

लोकतन्त्र माथिको प्रहारलाई सच्याएर प्रतिगमन फिर्ता नगरे आन्दोलनको आँधि ल्याउने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिनिधि सभा विघटन तथा राजनीतिक दल विभाजन हठात निर्णय नभई प्रधानमन्त्री ओलीको वर्षदिनदेखिको योजना रहेको बताए। राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु, स्थायी कमिटी बैठक चलिरहेको बेला निर्वाचन आयोगमा प्रधानमन्त्रीकै निर्देशनमा नेकपा(एमाले) दर्ता गर्नु, र पार्टीको नीति,सिद्धान्त र निर्णय नमान्नु जस्ता कुराले उनीयोजनाबद्ध रहेको प्रमाणित हुने अध्यक्ष प्रचण्डको भनाई छ । प्रतिगमन रोक्ने तागत जनतासँग भएको भन्दै अध्यक्ष प्रचण्डले जनताले दिएको सार्वभौम अधिकारलाई दुई जना व्यक्तिले हत्या गर्न नमिल्ने बताए।

नेकपा पार्टीको आधिकारिकता दाबि गर्दै अध्यक्ष प्रचण्डले ७० प्रतिशत बढी केन्द्रीय कमिटी सदस्य आफुसँग भएको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने पनि निर्वाचन आयोगलाई जानकारी दिइसकेको उल्लेख गर्दै पार्टीको आधिकारिकता र सूर्य चिन्ह आफुहरुले पाउनेमा दिनको घामजस्तै छर्लङ्ग रहेको बताए। बैशाखमा चुनाव गर्नको निम्ति चुनावी मिति घोषणा नभएको भन्दै प्रचण्डले निर्वाचनको भर नपर्न अन्य राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

 सरकारले चुनाव नगराई गणतन्त्र, संविधान तथा शान्तिलाई धरापमा पार्ने भएकाले संविधानको रक्षाको निम्ति सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए। एकताबद्ध भई आन्दोलित भए प्रतिक्रान्ति सच्चिने उनको भनाई छ । सरकारको असंवैधानिक कदम फिर्ता नभएसम्म आन्दोलनका अन्य कडा कार्यक्रम जारी रहने अध्यक्ष प्रचण्डले बताए ।

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.