×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

सन्दीप लामिछाने आबद्ध होबार्ट हरि​केन्स मेलबर्न स्टार्ससँग पराजित

२० पुष २०७७

२० पौष, काठमाडौं । अस्ट्रेलियाको बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट हरि​केन्स मेलबर्न स्टार्ससँग पराजित भएको छ ।

मेलबर्नले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको हरि​केन्सले ६ विकेट गुमाएर एक सय ७३ रन मात्रै बनाउन सक्यो । उसका लागि बेन म्याकडर्मोटले सर्वाधिक ९१ रन बनाए भने डविड मलनले २६ र पिटर ह्याण्सकम्बले २१ रनको योगदान गरे ।

Advertisement
Advertisement

बलिङतर्फ मेलबर्न स्टार्सका साम रेनबर्डले दुई विकेट लिँदा बिल्ली स्ट्यानलेक, एडम जम्पा र लियाम ह्याचरले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले मार्कस स्टोइनिसको अविजित ९७ रनको मद्दतमा एक सय ८३ रन बनाएको थियो । यो खेलमा सन्दीप लामिछानेले चार ओभरमा ३६ रन दिएर एक विकेट लिए । सन्दीपले आफ्नो पूर्वक्लबका कप्तान ग्लेन म्याक्सेललाई एल बी डब्ल्यूमा आउट गरेका हुन् । साथै नाथन इलीसले तीन तथा रिले मेरेडिथले दुई विकेट लिए ।

Advertisement

यो हारसँगै होबार्ट हरिकेन्स १८ अङ्कका साथ तेस्रो स्थानमा झरेको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top