सत्तारुढ दलको नाम परिवर्तन ः अण्डरलाइन हट्यो, (ने क पा) थपियो

विराटनगर,जेठ १७
तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।

निर्वाचन आयोगले कम्युनिस्ट पार्टीको अण्डरलाइन राखेर दल दर्ता गर्न अस्वीकार गरेर नाम पुनर्विचार गर्न भनेपछि नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (ने क पा) थप्न लागिएको हो ।

दल दर्ता प्रक्रियामा रहेका नेकपाका एक नेताले भने, ‘हामी आजै यो नाम आयोगमा बुझाउँदैछौं ।’

Advertisement

पार्टीका ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकताको प्रतिलिति भने बुझाइसकिएको छ ।

एमाले र माओवादीले एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको थियो । ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै आयोगमा दर्ता भएका कारण नेकपा अन्डरलाईन राखेर दल दर्ता गरेको थियो ।

Advertisement

त्यसैले दुई दलले पार्टी एकता घोषणा गर्नुअघि आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न आवेदन दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top