×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

७ माघ, विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक बसेको केही मिनेटमै  अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

Advertisement
Advertisement

प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन् ।

Advertisement

प्रदेश १ का नेकपाको ओली समूह र दाहाल–नेपाल समूहले विभिन्न सांसदलाई कारबाही गरेको घोषणा गरेका थिए । कारबाहीमा परेका सांसदहरूलाई बैठकमा जान दिनेरनदिने भन्ने विवाद चर्किएर अवस्था जटिल हुने देखिएपछि कार्यव्यवस्था समितिले बैठक सुरु भएको पत्र मात्र सुनाएर स्थगित गर्ने निर्णय गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top