×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

९ माघ २०७७

९ माघ, सिरहा।
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार साँझ ६ बजेतिर २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर इलाका प्रहरी कार्यालय गोलबजारबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा गोलबजार र मिर्चैयाका दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका २ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपाालिका ८ का अनिल शर्मा रहेको प्रहरीले जनाएको छ । स. ७ प ५७१२ र स. १० प ५५२२ नम्बरको मोटरसाईकलमा लुकाएर लहानतर्फ आउने क्रममा गोलबजार ३ गागनखोला पुल नजिक रोकेर चेकजाँच गर्दा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट ३४ बोतल डाइलेक्स डि.सी., ४५–४५ एम्पुल डाइजिपाम तथा नुफिन, फेनार्गन ४५ थान, स्पास्मोप्रोक्सिरोन ४८ थान र नाइट्राभेट एक हजार चार सय ९७ थान ट्याब्लेट बरामद भएको छ ।

लागूऔषध बरामद भएपछि दुई जनालाई तत्काल नियन्त्रणमा लिई मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top