सवारी दुर्घटनामा दश जनाको मृत्यु

मेक्सिको सिटी, जेठ २०

मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

मध्य मेक्सिको राज्यमा मालबहाक ट्रकले यात्रु लिएर गुडिरहेको बसलाई ठक्कर दिएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

Advertisement

घटनामा परी अरु ११ जना घाइते भएका छन् । ट्रकको ‘ब्रेक फेल’ भएर बसलाई ठक्कर दिएको बताइएको छ । ट्रकमा निर्माण सामग्री रहेको थियो ।

मृतकमध्ये आठ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् ।

Advertisement

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मेक्सिको राज्यका गभर्नर अल्फ्रेडो डेल माजोले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै घटनाका पीडित र उनीहरुका परिवारजनलाई सरकारको तर्फबाट उचित सम्वोधन हुने बताएकाे छ ।

साथै उनले मृतकप्रति श्रद्धाञ्जलि र आफन्तप्रति समवेदन पनि व्यक्त गरेका छन् ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top