बडी बिल्डिङ्ग एण्ड फिटनेश विराटनगरको नगर कमिटी गठन

२० जेठ ७५, सोमबार

विराटनगर,जेठ २०
नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेश विराटनगरको नगर कमिटी अध्यक्षमा सागर डङ्गोल चयन भएका छन् ।

विराटनगरमा शनिबार एक कार्यक्रम गरी चयन गरिएको नगर कार्यसमितिको बरिष्ट उपाध्यक्ष मन्टी पासवान, उपाध्यक्ष किशन पासवान महासचिवमा अमर ब्यास चयन भएका छन् ।

Advertisement

त्यस्तै,सचिवमा सुजन लुईंटेल,कोषाध्यक्षमा अभिराज मिश्र र सहकोषाध्यक्षमा अनिल कुमार राजवंशी चयन भएका छन् ।सदस्यहरूमा रविन तामाङ, दीपक सिंह, सुरेश राउत, अक्ष हलुवाई, नेहा गिरी, सोमी कदम चयन भएका छन् ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेशजङ रायमाझी, नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ्ग एण्ड फिटनेस मोरङका अध्यक्ष अम्लेश कर्ण, बरिष्ठ उपाध्यक्ष दीपक शास्त्री, महासचिव नविनविक्रम साह, मोरङ बडी बिल्डिङका सल्लाहकार सुरेश भट्टराई लगायतको उपस्थिति भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले निर्वाचित पदाधिकरीहरूलाई बधाई दिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top