×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

खानीमा फसेको दुई हप्तापछि ९ जना मजदुरको उद्धार

११ माघ २०७७

११ माघ, एजेन्सी ।
चीनको एक खानीमा फसेको दुई हप्तापछि ९ जना मजदुरको उद्धार गरिएको छ।

करिब ६०० मिटरमुनी रहेका उनीहरुलाई उद्धार गरिएको हो। खानीमा फसेका मजदुरहरुलाई सानो टनेल बनाएर खाना, औषधि र टेलिफोन सेवा उपलब्ध गराइएको थियो।

Advertisement
Advertisement

जनवरी १० मा सुन खानीमा भएको विस्फोटका कारण टनेल बन्द भएपछि कामदारहरु भित्रै फसेका थिए। उक्त घटनामा ११ जना कामदार बचेका थिए भने एक जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement

सुन खानीमा विस्फोट हुनुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। अझै मजदुरहरुलाई उद्धार गर्ने कार्य जारी रहेको बताइएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top