×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(अदालतमा ‘तमासा’ !)
प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश /अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको विषय अदालतमा उठेपछि बाहिर भइरहेको कुराबारे चर्चा नगर्न प्रधानन्यायाधीशको आग्रह ।
२.(महँगो हँुदै बोली)
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस /प्रधानमन्त्रीबाट बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन भएकाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने नेपाल बार एसोसिएसनका चार पूर्वअध्यक्षहरूको भनाई ।

Advertisement
Advertisement

३.(शासकको परिभाषा)
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्टोक्ति/कसैलाई अभिभावकविहीन बन्न नदिने प्रतिबद्धता ।

४.(अविश्वासको अभिब्यक्ति)
कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने कांग्रेस नेता रामचन्द्र पौडेलको भनाई/सर्वोच्चमा सेटिङ गर्ने प्रधानमन्त्रीले कस्तो चुनाव गराउँछन् भन्ने प्रश्न/अदालतलाई केही भन्नु हुँदैन भनेर जनतालाई धोका दिन नहुने तर्क ।

५.(पुनस्र्थापनाले पनि नहुने)
संसद पुनस्र्थापना भएपनि सत्तारुढ नेकपाको कारण समस्या समाधान नहुने जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको भनाई /संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उपेन्द्र यादवको तर्क ।

६.(सतहमै संक्रमण)
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो /आज थप २७० जना संक्रमण पुष्टि हुँदा ४०३ संक्रमणमुक्त भई डिस्चार्ज /देशभर सक्रिय संक्रमितको संख्या ३३१२ पुग्यो ।

७.(खोप दिने मिति)
माघ १४ गते बुधबार विहान १० बजेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने / प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने /पहिलो चरणमा फ्रन्टलाइनमा रहेर काम गरिरहेकाहरुलाई दिइने ।

८.(गाँसमाथि धावा ?)
कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुको प्रदर्शन/सरकारले प्राथमिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरुको गाँस खोस्न खोजेको आरोप ।

९.(प्रविधि मैत्री भन्सार)
कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने कृषि मन्त्री पद्माकुमारी अर्यालको भनाई/प्रविधिमा रुचि भएका दक्ष कर्मचारीहरुलाई सम्बन्धित निकायमा राख्ने योजना ।

१०.(मेलम्ची अब फागुनमा)
खानेपानी मन्त्री मणिचन्द्र थापाद्वारा मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन /सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम सुरु गरिने ।

११.(जेठमा जनगणना)
राष्ट्रिय जनगणना, २०७८ का लागि गणक र सुपरिवेक्षकका लागि ४७ हजार दरखास्त आव्हान / जनशक्ति अपुग भएमा शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने÷बाह्रौ जनगणना २०७८ जेठ देखि हुने ।

१२.(ऋणी नेपाली)
मङ्सिरसम्ममा नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब बढी पुग्यो/पाँच महिनामा ४४ अर्ब भुक्तानी /हरेक नेपालीको भागमा ४६ हजार रुपैयाँ ऋण रहेको अर्थ मनत्रालयको तथ्याङ ।

१३.(म्यानपावर आन्दोलित)
व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको लगायतका १७ बुँदे माग राख्दै म्यानपावर व्यवसायीहरु आन्दोलित /माग सम्बोधन नभए तालाबन्दी देखि देश नै ठप्प पार्ने चेतावनी ।

१४.(क्रिकेट र फुटबल)
राष्ट्रिय महिला लिगमा एपिएफले विराटनगरलाई ७–० ले हराउँदा आर्मीले पनि वालिङलाई ७–० ले नै हरायो /प्रधानमन्त्री क्रिकेट कपमा लुम्बिनी र बागमती प्रदेश बराबरीमा रोकिँदा सुदूरपश्चिमद्वारा प्रदेश दुई ३ विकेटले पराजित ।

र,

Advertisement

१५.(भारतमा थ्रेट)
भारतको राजधानी दिल्लीसहित अयोध्या र बोधगयामा आतंकवादी आक्रमणको सूचना पाएपछि सुरक्षा सतर्कता बढाइयो /रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top