१२ माघ, काठमाडौँ । सुनको भाउ आज पनि सामान्य घटेको छ ।
सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका