×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने भट्टराईको दाबी

१३ माघ २०७७

१३ माघ, ताप्लेजुङ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन्।

मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे। न्यायालयले संविधानमा टेकेर फैसला गर्ने उल्लेख गर्दै उनले फागुनमा संसद् पुनःस्थापना हुने जिकिर गरे।

Advertisement
Advertisement

‘संसद पुनःस्थापना गर्नुको अर्को विकल्प छैन।’ उनले भने,‘न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ। फागुनमा संसद पुनःस्थापना हुन्छ ।’ सम्बोधनका क्रममा उनले संसद् पुनःस्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरेका थिए।

‘सर्वसत्तावाद र अलोकतान्त्रिक कदमलाई सच्याउन संसद पुनःस्थापना गरेर संविधानलाई बचाएर अघि बढ्नुपर्छ। नत्र, देश ठूलो दुर्घटनामा फस्छ,’ उनले भने।

Advertisement
Advertisement

उनले आफूलाई ओलीले मन्त्री बनाएको भएपनि असंवैधानिक कदममा साथ दिन नसकिएको बताए। उनले आफू मन्त्रिपरिषद्मा हुँदा ओलीका हरेक निर्णयलाई साथ दिने गरेको पनि उल्लेख गरेका थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top