×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

बिग ब्यास लिग : सन्दीप सम्मिलित होबार्ट लिग चरणबाटै बाहिरियो

१३ माघ २०७७

१३ माघ, एजेन्सी ।

नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिगको लिग चरणबाटै बाहिरिएको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा होबार्ट मेलबर्न रेनेगड्ससँग ११ रनले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको हो ।

Advertisement

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । होबार्टका डेविड मलानले ३६ बलमा २ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिए ।

डार्सी सर्ट २९, पिटर ह्यान्डस्कोम्ब १९, टिम डेविड १४, म्याथ्यु वेड र विल ज्याक्स १३–१३ रनमा आउट भए । अन्तिम बलमा ब्याटिङ गर्न आएका सन्दीप एक रन जोड्दै अविजित रहे । रेनेगड्सका ज्याक इभान्सले ४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको रेनेगड्र्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । रेनेगड्सका लागि तल्लोक्रमका ब्यूउ वेबस्टरले ३५ बलमा ४ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहेका थिए ।

म्याकेन्जी हार्वेले ३७ बलमा १ चौका र २ छक्का सहित ४० रनको योगदान दिए । होबार्टका राइली मेरिडीथले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३५ रन खर्चेपनि विकेट लिन सकेनन् ।

Advertisement

होबार्ट १४ खेलमा समान ७ मा जित र हार सहित २८ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । सन्दीपले ८ खेलमा ८ विकेट लिँदै होबार्टको यस सिजनको यात्रा सकाएका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top