×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

जलवायु परिवर्तन सम्बोधनमा बाइडेनको कदमः उर्जा उत्खननमा प्रतिबन्धदेखि हावाबाट उत्पादन हुने उर्जा बढाउनेसम्म

१५ माघ २०७७

१५ माघ, एजेन्सी ।
जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले एकपछि अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् । सार्वजनिक नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउनेसँगै सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने उद्देश्यसहितका नीतिहरु आदेशमा छन् ।

Advertisement
Advertisement

उर्जा कम्पनीहरुले बाइडेनको नयाँ आदेशको कठोर प्रतिवाद गर्ने सम्भावना छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौति गरेर उर्जा उत्पादनलाई बढावा दिएका थिए ।

बाइडेनले बुधबार भने, ‘ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो । हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन ।’ जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नु पर्ने बाइडेनले बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनलेको भनाई छ । अमेरिका एक्लैले मात्रै पनि संकटहरु समाधानका लागि काम गर्न नसक्ने बताए ।

बाइडेनले ह्वाइट हाउसमा जलवायु परिवर्तनका सम्बन्धमा आन्तरिक रणनीतिका लागि कार्यालय स्थापना गर्ने तथा आउँदो अप्रिलमा नेताहरुको सम्मेलन गर्नेसहितका आदेश दिएका छन् ।

Advertisement

बाइडेन प्रशासनको योजनामा जलवायु परिवर्त राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीतिको प्राथमिकतामा पर्ने अधिकारीहरुले बताएका छन् । बाइडेनले नेशनल इन्टिलिजेन्सका निर्देशकलाई सुरक्षामा पर्ने जलवायु परिवर्तनको प्रभावको कूटनीतिक प्रतिवेदन तयार पार्न पनि भनेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top