आगामी संस्करणको आइपिएल अक्सनमा नेपालका ८ खेलाडी

२३ माघ, एजेन्सी ।
आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् ।
आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । अक्सनको दर्तामा सहभागी खेलाडीहरु १ हजार ९७ जना रहेका छन् ।

यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ खेलाडी अटाएका छन् । तर कुन कुन खेलाडी छन् भन्ने खुलाइएको छैन ।

अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्य नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी विक्ने छन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् ।

Advertisement

एसोसिएटबाट सर्वाधिक ९ खेलाडी यूएईका छन् । टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । नेदरल्यान्ड्सबाट एक, स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेश ५, इंग्ल्यान्ड २१, आयरल्यान्ड २, न्युजिल्यान्ड २९, दक्षिण अफ्रिका ३८, श्रीलंका ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

यसअघि ३ संस्करणमा लगातार दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीपलाई यस सिजनका लागि फुकुवा गरिसकेको छ । सन्दीपले दिल्लीबाट तीन सिजन बिताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top