फरार चार जना पक्राउ

२५ जेठ ७५, शनिबार

मोरङ, जठ २६
इलाका प्रहरी कार्यालय रानीले दुई दिनमा फरार चार जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

Advertisement

सार्वजनिक अपराध मुद्दामा जरिवाना रकम नबुझाई फरार रहेका मोरङ विराटनगर–१५ बस्ने पवनकुमार यादव, सोही ठाउँका जितेन्द्र यादव, विराटनगर १४ का महेन्द्र साहर र फिरोज साहलाई प्रहरीले पक्राउ गरी जिल््ला अदालत मोरङमा उपस्थित गराएको हो ।

अदालतमा महेन्द्र र फिरोजले जनही दुई हजार तथा बाँकी दुईले जनही एक हजार छ सय पचास रुपैया जरिवाना बुझाई छुटेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top