×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

२६ जेष्ठ २०७५

विराटनगर,जेठ २६
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको छ ।

देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई त्यसतर्फ लागिएको हो । उनको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्खौली घरमा लगिएको हो ।

Advertisement
Advertisement

घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी खाने देवकोटाले इच्छा व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

देवकोटाको न्यूरो हस्पिटल बाँसबारीमा उपचार भइरहेको छ । उनलाई आज नै काठमाडौं ल्याइने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top