ट्रम्पले चाहे पुटिन जुनसुकै बेला भेट्न तयार

Share this
669shares

मस्को, जेठ २७

Advertisement

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उनले भने ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उनले आइतबार जानकारी दिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

“जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भने।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top