काठमाडौँ, जेठ २७
राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ ।
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरे । रासस
भोटेकोशीको वेदना बोकेर परराष्ट्र मन्त्री टर्कीए पुगे, दया होइन न्याय
नरेश भट्ट जेलबाट जिउँदै निस्किएलान् ? के मृत्युदण्ड हुन् सक्छ ? (भिडिओसहित)
कार्तिक २२ देखि २६ सम्म ५ दिन कहाँ कस्तो हुनेछ मौसम ?(भिडिओसहित)