काठमाडौँ, जेठ २७
राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ ।
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरे । रासस
कुलेखानीमा जलसतह बढेसँगै पहिलो चेतावनी जारी
प्रधानमन्त्री उद्धार कोषमा Nepal H.One Fitness ले गर्यो २७ लाखबढी रकम जम्मा
मैदानमा पानीको भेलः एनपीएलका दुवै खेल प्रभावित हुनसक्ने