×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

खेलकुद मन्त्रालयको पत्रकारिता पुरस्कार कमल खत्रीलाई

१६ फाल्गुन २०७७

१६ फागुन, काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका हुन् ।

Advertisement
Advertisement

यस्तै विभिन्न सञ्चार माध्ययबाट खेलकुद पत्रकारिता गर्दै आएका आठ जना पत्रकारलाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ ।

प्रदेश अनुसार वितरण गरिएको प्रोत्साहन पुरस्कारमा प्रदेश १ बाट हाम्रो खेलकुद अनलाईका खेल पत्रकार हिमाल खरेलले हात पार्दा प्रदेश–२ बाट साप्ताहिक खेलकुद पत्रिकाका रञ्जन कुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, लुम्बिनी प्रदेशबाट नेप्लेज अनलाइनका संवाददाता मुक्तिबाबु रेग्मी, गण्डकी प्रदेशबाट कान्तिपुर संवाददाता माधव प्रसाद अर्याल, कर्णाली प्रदेशबाट ब्राहखरीमा खेल पत्रकारिता गर्ने भूपेश उपाध्याय र सुदूर पश्चिमबाट खबर कुञ्ज अनलाईनमा पत्रकारिता गर्ने सिताराम ओझाले हात पारेका हुन् ।

यस्तै मन्त्रालयले महिला तर्फ राष्ट्रिय समाचार समिति (रासस) की मुना कार्कीलाई प्रदान गरेको छ । मन्त्रालयले प्रदान गरेको प्रोत्साहन पुरस्कार नगद २५ हजार रुपैयाँ रहेको छ ।

Advertisement

सम्मान हुने सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाको आधारमा आवेदन दिएका मध्येबाट मन्त्रालयले गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा पुरस्कार प्रदान गरेको हो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top