×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

रासायनिक मलको सहज आपुर्तिका लागि सरकार के गर्दैछ ?

७ चैत्र २०७७

पुजा बेल्बासे, चैत्र ७, काठमाडौँ । कुनै समय सरकारले निःशुल्क वितरण गरेको रासायनिक मल अहिले किसानका लागि आपूर्ति गर्न सरकार आफैलाई घाँडो भएको छ । समयमा किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा पटक पटक सरकार आलोचना खेप्दै आएको छ ।

गत साउनका किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेपछि तत्काकालिन कृषि मन्त्री घनश्याम भुषालले बंगलादेशबाट पैचोमा रासायनिक मल ल्याउने प्रकृया अघि बढाएका थिए । पछि बंगलादेशले पैचोमा मल दिन आनाकानी गरेपछि अहिले सरकारले जीटुजी मार्फत मल ल्याउन थालेको छ ।

Advertisement
Advertisement

मलको समस्या समाधान गर्न सरकारले अहिले चीन, भारत, र अन्य मुलुकहरुबाट ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग हुदै ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएकोे छ ।

यसले वर्षेनी देखिने मलको समस्या समाधान हुने संकेत मिलेको छ । कृषि सामाग्री लिमिटेडका प्रवक्ता विष्णु पोेखेलका अनुसार चीनबाट सडकमार्गा हुदै पहिलो पटक ४ हजार मेट्रिक टन मल मध्ये १३ सय मेट्रिकटन युरिया मल आयात भएको छ ।

साल्ट ट्रेडिङले चीनमा उत्पादन भएको युरिया नेपालको सिल्क मार्केट प्रालि मार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो । बंगलादेशबाट पनि पहिलो लटमा २२ हजार ५ सय मेट्रिकटन मल नेपाल भित्रिईसकेको छ । प्रवक्ता पोखेलले नेपालमा वार्षिक करिब १२ लाख टन मलको माग रहेको बताए ।

सरकारले मल खरिद गर्न यो आर्थिक वर्ष ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट ५ लाख टन खरिद गर्ने योजना सरकारको रहेको उनले बताए ।

प्रवक्ता पोखेलका अनुसार बार्षिक १२ लाख टन मलको माग रहे पनि सरकारी निकायबाट औसतमा साढे ३ लाखभन्दा बढी आयात हुन सकेको छैन । तर यो वर्ष किसानलाई मलको समस्या नहुने पोखरेलले नेपाल टाईम्ससँगको कुराकानीमा दावी गरेका छन् ।

कृषि अभियन्ता उद्घव अधिकारीका अनुसार खेतीपातीको सिजनमा हरेक वर्ष किसानले मल अभावको समस्या झेल्दै आईरहेका छन् ।

अघिल्लो आर्थिक वर्षको मल बीच समयमा आएको थियो भने अहिले असार महिनाको लागि मल ल्याएको छ ।

अधिकारीका अनुसार असारको मल धेरै ढिलो आएको हो र यो पहिलाको नै मल हो । उनले नेपालमा मल कारखाना खोल्ने भनेको शिव शर्माको कथा जस्तै भएको बताउदै मल कारखाना खोल्न सम्भव नभएको बताए ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top