राष्ट्रियसभामा एमाले संसदीय दलको नयाँ नेतामा सुमनराज प्याकुरेल

१३ चैत, काठमाडौँ । प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता तोकेका छन्।

सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन् ।

यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए । दुई पार्टी अलग भएपछि एमाले संसदीय दलको नेता खाली थियो ।

Advertisement

राष्ट्रियसभामा एमाले संसदीय दलको नेता सुमनराज प्याकुरेललाई बनाइएको छ ।

प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता बनेको पत्र प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पठाएका छन् ।

Advertisement

सचिवालयले उक्त पत्र प्राप्त भइसकेको जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top