×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

प्रदेश १ का मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रले साेध्याे २४ घण्टे स्पष्टीकरण

१७ चैत्र २०७७

१७ चैत, विराटनगर । पार्टी परित्याग गरी नेकपा एमाले ओली समूहमा प्रवेश गरेर प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्र संसदीय दल प्रदेश १ को सोमवार विराटनगरमा बसेको बैठकले आङ्बुहाङलाई २४ घण्टाभित्रमा पार्टी परित्याग गरेको हो होइन ? स्पष्ट खुलाउन अल्टिमेटम दिएको हो ।

Advertisement
Advertisement

माओवादी केन्द्र पार्टी परित्याग गरी प्रधानमन्त्री केपी शर्मा ओली समूहको एमाले प्रवेश गरेपछि आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनी यसअघि माओवादी केन्द्रका संसदीय दलका नेता थिए ।

‘दलको बैठकले पार्टी परित्याग गरेका आङ्बुहाङलाई दलको नेतादेखि हटाएर २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ’, माओवादी केन्द्रका प्रदेश १ का नवनियुक्त संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भने, ‘दल त्याग गरेको हो वा होइन भन्ने विषयमा दलको बैठकले स्पष्टीकरण सोधिएको छ । उहाँले २४ घण्टाभित्र स्पष्टीकरण दिएपछि अन्य कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

Advertisement

यसैबीच संसदीय दलको उपनेतामा रामकुमार राई र प्रमुख सचेतकमा झलकसिंह दर्लामी तथा सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top