१७ चैत, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।
कुलेखानीमा जलसतह बढेसँगै पहिलो चेतावनी जारी
प्रधानमन्त्री उद्धार कोषमा Nepal H.One Fitness ले गर्यो २७ लाखबढी रकम जम्मा
मैदानमा पानीको भेलः एनपीएलका दुवै खेल प्रभावित हुनसक्ने