×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

फ्लोरिडामा विषाक्त पानी चुहावट, ३ सय परिवार प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा

२३ चैत्र २०७७

२३ चैत, एजेन्सी । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएको छ ।

विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएपछि कम्तीमा तीन सय घरपरिवार प्रभावित भएका छन। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

Advertisement
Advertisement

फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागू भएको सीएनएनले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

विषाक्त पानी रहेको पोखरी पिनी पोइन्ट बाँध क्षेत्रलाई सुरक्षित गर्ने प्रयास भइरहेको छ । ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top