×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

ओली कसरी एमालेको अन्तिम प्रधानमन्त्री ? (भिडियो सहित)

२३ चैत्र २०७७

२३ चैत, काठमाडौं । शेरबहादुर देउवालाई नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भन्दै खिसिट्युरी गर्ने केपी शर्मा ओलीलाई अहिले आफ्नो प्रधानमन्त्री पद जोगाउन धौधौ छ ।

२०७४ कार्तिकमा गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री रहेको दाबी गरेका थिए । तर ३ वर्षपछि परिस्थिती उल्टियो । बामगठबन्धन हुँदै बाम एकता–एकता फुटपछि एमाले मै फर्किएका ओलीले एमाले कै प्रभावशाली नेताहरु जोगाउन नसक्दा अहिले सरकारबाट बाहिरिने अवस्थामा त पुगेकै छन् एमाले नै फुट्ने अवस्था आएपछि एमालेका तर्फबाट अन्तिम प्रधानमन्त्री ओली नै हुन् कि भन्ने चर्चा सुरु भएको छ । २०७४ सालमा देउवालाई अन्तिम प्रधानमन्त्री भनेका ओली नै अहिले एमालेका अन्तिम प्रधानमन्त्री हुन् भन्दै कांग्रेसले खिसिट्युरी गरेको छ ।

Advertisement
Advertisement

हुन त अहिले प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा छन् । नेकपा एकता जोगाउन नसकेको आरोप खेपिरहेका ओलीमाथि एमाले नै फुटको अवस्थामा पुर्याएको आरोप लागिरहेको छ । झलनाथ खनाल–माधव कुमार नेपाल पक्षलाई समेटेर अघि बढ्न नसकेको अवस्थामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर संयुक्त सरकार बने प्रधानमन्त्रीबाट कार्यकाल नपुगी ओलीको बहिर्गमन हुनेछ । तर बारम्बार अविश्वासको प्रस्ताव ल्याउन तथा समर्थन फिर्ता लिन उनले दिने चुनौतीले भने ओली कमजोर धरातलमा बोलिरहेका छन मात्रै भनेर सोच्न सकिदैन । आफुलाई प्रधानमन्त्रीबाट हटाए दुई तिहाई बहुमतका साथ अर्को चुनावपछि सिंहदरबार प्रवेश गर्ने ढाडस दिएपनि ओलीले एमाले बचाउन नसके त्यस्तो सम्भावना कमजोर बन्न जाने देखिन्छ ।

Advertisement

एमालेका खनाल–नेपाल पक्ष ओलीसँग रुष्ट भएर समानान्तर संरचना निर्माणमा अघि बढेकाले कुनै समयमा फुटेर एमालेबाट बाहिरिए सांगठनिक रुपमा ओली निकै कमजोर अवस्थामा पुग्नेछन् । त्यसरी एमालेका नेताहरु छिन्नभिन्न भए कांग्रेसले अनुमान लगाएजस्तै एमालेका तर्फबाट ओली अन्तिम प्रधानमन्त्री हुने सम्भावनालाई समेत नकार्न सकिँदैन ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top