×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न सेनालाई निर्देशन

२५ चैत्र २०७७

२५ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

बालुवाटारमा मंगलबार प्रधानमन्त्रीको नेतृत्वमा रक्षा मन्त्रालय र मातहतका निकायबाट चालु आर्थिक वर्षमा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको थियो ।

Advertisement
Advertisement

बैठकमा रक्षामन्त्रीसमेत रहेका ओलीले मुलुकका विभिन्न स्थानमा भइरहेको आगलागीको कारण र बढ्दो प्रदूषणको अवस्थाबारे चिन्ता व्यक्त गरे ।

उनले आगलागी नियन्त्रणमा सेनालाई आवश्यक उपकरणको व्यवस्था गरी नेतृत्वदायी भूमिका निर्बाह गर्न निर्देशन दिएको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सेनाले मुलुकमा कोभिड–१९ संक्रमणको नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन तथा सडक पूर्वाधारको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्त्वका गढीरकिल्लाको संरक्षण र संवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे ।

सेनालाई आवश्यक सामग्री उत्पादनतर्फ जोड दिने भन्दै ओलीले सैनिक कल्याणकारी कोषको थप प्रभावकारी उपयोग गर्न पनि निर्देशन दिए ।

बैठकमा रक्षासचिव रेश्मिराज पाण्डेले मन्त्रालय र अन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिको एकीकृत विवरण प्रस्तुत गरेका थिए ।

जसमा सेनाबाट भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी करिडोर (रिडी–मालढुंगा खण्ड), कर्णाली करिडोर (खुलालु–लैफु–सरिसल्ला खण्ड), बेनीघाट–आरुघाट–लार्के भन्जाङ सडक भौतिक प्रगति सय प्रतिशत रहेको उल्लेख छ ।

नले दार्चुला–टिंकर सडक आयोजना, काठमाडौं–तराई द्रुतमार्ग, खाँदबारी–किमाथान्का सडक, नेपाली सेनाको पश्चिम एयरबेस स्थापना तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी पूर्वतयारी कार्यक्रममा भएको भौतिक प्रगतिबारे जानकारी गराएका थिए ।

Advertisement

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले सरकारले दिएको जिम्मेवारीलाई एकपछि अर्को गर्दै पूरा गरिरहेको बताएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top