×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

हरिद्वारमा ज्ञानेन्द्र शाहको रथारोहण, उत्तराखण्ड सरकारले गर्यो पुष्पवृटि

३० चैत्र २०७७

३० चैत्र, एजेन्सी ।
भारतको हरिद्वारमा सुरु भएको शाही स्नानको रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागि भएका छन् ।

भारतको हरिद्वारमा गंगा नदीमा हुने शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथयात्रादेखि नै सहभागि भएका हुन् ।

Advertisement
Advertisement

पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा छन् । त्यसअघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत छन् । हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन हुनेछ ।

रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गर्ने कार्यक्रम छ । रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो ।

निम्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागि भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र समेत रथारोहण कार्यक्रममा सहभागि भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको छ ।

हरिद्वारमा हरेक वर्ष महाकुम्भ मेला लाग्ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वका साथ हेरिएको छ । पूर्वराजा नेपालका विभिन्न मठमन्दिर र धार्मिक कार्यक्रममा सहभागि हुँदै आएका छन् ।

Advertisement

यसपटक हरिद्वारमा भइरहेको कुम्भमेलामा सहभागि भएपछि उनीप्रति थप चाँसो बढेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top