सुनको भाउ आज तीन सयले घट्यो

२९ चैत ७७, सोमबार

३० चैत, काठमाडौ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो ।

Advertisement

हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top