भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च

२ बैशाख ७८, शुक्रबार

३ वैशाख, एजेन्सी ।
भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ।

नयाँ संक्रमित फेला पर्ने क्रम हरेक दिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार नयाँ संक्रमित भेटिएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार दुई लाख ७ सय ३९ जना संक्रमित भेटिएका थिए।लगातार दोस्रो दिन दुई लाख भन्दा धेरै संक्रमित फेला परेका हुन्।

योसँगै हालसम्म भारतमा १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ करोड २४ लाख २९ हजार निको भएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top