६ वैशाख, विराटनगर । नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ह्विप जारी गरेका छन् ।
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
एनपीएलमा डीआरएस लागू हुने, भिडिओ खिच्न, ड्रोन उडान रोक
बेनी–जोमसोम–कोरला सडकमा पुनर्निर्माणमै अर्बौं सकियो