×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ

५ असार २०७५

विराटनगर,असार ५
सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित तीन जनालाई पक्राउ गरेको छ।

ईटहरी–४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको Samsung J7 Prime मोवाइलसहित परिया सोमबार राती बुढीखोलाबाट पक्राउ परेका थिए।

Advertisement
Advertisement

परियारसंग गरिएको प्रारम्भीक सोधपुछ पश्चात प्रहरिले उनका साथीहरु ईटहरी ४ बस्ने रोशन चापागाई र मनिष राईलाईसमेत DELL ल्यापटप एक थान र Samsung J7 मोवाइलसहित कोठाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top