×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

धरानका विद्यालयहरुले टेरेनन् सरकारको निर्णय

७ बैशाख २०७८

७ वैशाख, सुनसरी । धरान उप–महानगरपालिकाको सामुदायिक तथा निजी विद्यालयहरुमा मंगलबार पनि भौतिक उपस्थितिमै पढाइ भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित शहरी क्षेत्र उपत्यकाका, धरान लगायतको विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

धरानमा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएकोले विद्यालयहरु बन्द नभएको संस्थागत विद्यालयहरुको संगठन प्याब्सन तथा एन प्याब्सनको संयुक्त समिति एरिया कोअर्डिनेसन कमिटि (एसिसि)का अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

उनले भने, ‘यहाँ विद्यालय नै बन्द गर्नुपर्ने अवस्था नभएकोले विदा दिएका छैनौं । आज मेयरसँग छलफल छ । त्यसपछि के निर्णय हुन्छ ।’

धरान उप–महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्न कटुवालले भने आधिकारिक सूचना नपाएको कारण विद्यालय खुलेको बताए ।

Advertisement

उनले भने ‘मन्त्रिपरिषदले निर्णय गरेको भन्ने कुरा समाचारमा थाह पायौं । आधिकारिक सुचना नआएकोले विद्यालय खुलेका छन् । आज सर्वदलीय बैठक बस्दैछौं । सम्भवतः भोलिदेखि वैकिल्पक माध्याममा जान्छौं ।’

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top