८ वैशाख, काठमाडौँ । भूकम्पले क्षतिग्रस्त काठमाडौँस्थित धरहराको पूनर्निमार्ण अन्तिम चरणमा पुगेको छ ।
धरहराको यही बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।