×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१६ करोडको क्षति मेलम्चीको नयाँ पाइपलाइनमा

९ बैशाख २०७८

९ बैशाख, काठमाडौ । मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएका पाइपलाइनमा अन्य पूर्वाधार निर्माण गर्दा १६ करोड बराबरको क्षति भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइपलाइन परीक्षणको क्रममा सडक निर्माण, ढल सुधार, तथा अन्य विकासका कामले जमिनमुनी बिछ्याएको पाइपलाइनमा करोडौंको क्षति गरेको देखिएको हो ।
खानेपानी मन्त्रालयले तेस्रो पक्षिय क्षति (अन्य विकासका पूर्वाधार निर्माणले पाइपलाइनमा पु¥याउको क्षति) का कारण बिछ्याएको नयाँ पाइपलाइनमा १६ करोड क्षति भएको र यसले सरकारलाई वित्तीय भार थपिएको जनाएको छ ।

Advertisement

यो क्षतिको रकम गत वर्षसम्मको मात्र हो, कोभिडपछिको क्षति यसमा गणना नगरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणअन्तर्गत हालसम्म उपत्यकामा १ हजार १५ किलोमिटर पाइपलाइन बिच्छाइएको खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।

Advertisement

यो समाचार  कारोबार दैनीकमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top