नेपाल पक्ष आन्तरिक छलफलमा

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।

बुधबार २ घण्टा अध्यक्ष ओलीसँग भेट गरेका नेपाल आफ्ना पक्षका नेता कार्यकर्तासँग बिहिबार बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा
छलफल गरिरहेका हुन् । यसअघि बुधबार साँझ अध्यक्ष ओली र नेता नेपालबीच राजधानीको एउटा होटलमा वार्ता भएको थियो। फागुन २३ पछि एमाले मै फर्किएपनि आन्तरिक द्धन्द्धका कारण मेल हुन सकेको छैन । ओलीले शुक्रबारको लागि केन्द्रीय कमिटीको बैठक राखेका छन । सोही वैठकले कारबाही गर्ने गरी ओलीले संघीय संसदका २७ सहित ३२ सांसदलाई स्पष्टिकरण सोधेका छन् ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top