×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेप्से १५ अङ्कले बढ्यो, झण्डै ६ अर्ब रुपैयाँको कारोबार

९ बैशाख २०७८

९ बैशाख, काठमाडौ । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजारमा आज भने सुधार भएको छ ।

१५ दशमलव आठ अङ्कले बढेर नेप्से २६ सय ४८ बिन्दुमा पुगेको छ । होटल र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेको छ ।

Advertisement
Advertisement

आज बैंकिङ्ग समूहको शेयर नौ अङ्कले, विकास बैंकको ३८ अङ्कले, व्यापारको ११ अङ्कले, जलविद्युतको पाँच अङ्कले, फाइनान्सको साढे एक अङ्कले, माइक्रोफाइनान्सको ५३ अङ्कले, जीवन बीमा र निर्जीवन बीमाको एक सय १४ अङ्कले, उत्पादनको ४७ र अन्य समूहको शेयर ३१ अङ्कले बढेको छ ।

दुई सय १४ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर पाँच अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनसीसी बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

विशालबजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, ज्योती लाइफ र एनसीसी बैंकको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ ।

Advertisement

समग्र बजार बढे पनि हिमालय उर्जा विकास कम्पनीको शेयर साढे चार अङ्कले घटेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top