×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भारतमा अक्सिजनको चरम अभाव

९ बैशाख २०७८

९ बैशाख, एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको लागि अक्सिजनको चरम अभाव हुन थालेको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न निकायका प्रमुखसँग आकस्मिक छलफल गर्नुभएको छ ।

मोदीले मन्त्रिपरिषद्का सचिव, मुख्यसचिव, गृहसचिव र विभिन्न मन्त्रालयका उच्च अधिकारीलाई भेटेर तत्कालै अक्सिजनको आपूर्ति बढाउन निर्देशन दिएका छन् ।

Advertisement
Advertisement

जवाफमा उच्च अधिकारीहरुले यो हप्ता अक्सिजनको आपूर्ति बढाउनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

मोदीले अक्सिजन बढाउने, द्रुत गतिमा ढुवानी गर्ने र स्वास्थ्य केन्द्रलाई नयाँ प्रणालीबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ ।

एक राज्यबाट अक्सिजन बोकेर अर्को राज्यमा जाने गाडीलाई कतै पनि अवरोध नगर्न मोदीले निर्देशन दिएका हुन् ।

भारतका २० राज्यमा अहिले प्रतिदिन ६ हजार सात सय ८५ मेट्रिक टन मेडिकल अक्सिजनको माग भइरहेकोमा माग अनुसार आपूर्ति हुन सकेको छैन् ।

अक्सिजनको छिटो आपूर्तिको लागि तीव्र गतिका रेल हवाईजहाजको समेत प्रयोग गर्न सकिनेतर्फ केन्द्रीय सरकारले सुझाव दिएको छ ।

Advertisement

भारतमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितले अक्सिजन नपाएरै ज्यान गुमाएका घटना बढ्दै गएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top