दुई पटक भूकम्पको धक्का !

दुई पटक भूकम्पको धक्का !

विराटनगर,असार ६
आज विहान दुई पटक भूकम्प गएको छ ।

ताप्लेजुङ केन्द्रविन्दु भएर ६ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

विहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ सहित तेह्रथुम, पाँचथर, इलाम सहित आसपासका जिल्लामा प्रष्ट महशुस गरिएको केन्द्रका अधिकारीले बताएका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.