बैंकर्स सघं : ६ अर्ब डलर ठूला परियोजनामा लगाऔं

९ बैशाख ७८, शुक्रबार

१० बैशाख, काठमाडौ । नेपाल बैंकर्स संघले आगामी बजेटका लागि विभिन्न सुझाव पेश गरेको छ ।

उक्त सुझावमा विदेशी मुद्रा सञ्चितिबाट ठूला परियोजनामा खर्च गर्न ुुझाव दिएको छ।

विदेशी मुद्रा सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलरबाट ६ अर्ब डलरजति ठूला सडक परियोजनाहरु काठमाडौं निजगढ, सगरमाथा, रारा ताल आदि क्षेत्रमा खर्च गर्न सकिएमा मुलुकलाई नै विकासको गतिमा लान सक्ने र धेरै लाभ पुग्ने संघको सुझाबमा समावेश गरेको छ।

Advertisement

कर्पोरेट आयकरमा चुरोट, मदिरा उद्योगलाई लाग्ने सरह ३० प्रतिशत आयकर लाग्नु उपयुक्त रहेको भन्दै बैंक तथा वित्तीय सस्थाको कर २५ प्रतिशत गर्न सुझाव संघले दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top