नेपालको उत्कृष्ट बलिङ, नेदरल्याण्डको चार विकेट पतन

१० बैशाख ७८, शनिबार

११,बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपाललाई चौथो सफलता हात पारेको छ ।

बलर सोमपाल कामीको बलिङमा कुशल भुर्तेलले नेदरल्याण्डका बास डे लिडालाई रन आउट गरेका छन् ।

लिडा १ रनमै आउट भएका छन् । यस्तै, करन केसीले नेदरल्याण्डका ओपनर म्याक्स ओडाडउटलाई २० रनमै आउट गरेका छन् ।

Advertisement

नेदरल्याण्ड ६ ओभरमा ३७ रन बनाएर खेलिरहेको छ ।

यसअघि ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै ठूलो योगफलको चुनौती दिएको छ। नेपालले नेदरल्याण्डलाई २३९ रनको चुनौती दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top