अक्सिजन आपूर्तिमा बाधा पुर्‍याउनेलाई फाँसी दिन दिल्ली उच्च अदालतको आदेश

१० बैशाख ७८, शनिबार

११ बैशाख, एजेन्सी । उच्च अदालत दिल्लीले अक्सिजनको आपूर्तिमा अवरोध खडा गर्नेलाई फाँसीको आदेश दिएको छ ।

महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनको सुनुवाइ गर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको इजलासले उक्त आदेश दिएको हो ।

अत्याधिक कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको संकटलाई नियाल्दै अस्पतालले यथाशीघ्र चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली उच्च अदालतमा निवेदन दिएको हो।

Advertisement

अदालतमा अक्सिजनको आपूर्तिमा अवरोध गर्नेको जानकारी दिन पनि दिल्ली सरकारलाई आदेश दिएको छ ।

त्यस्ता व्यक्ति केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारी भए पनि स्वततै फाँसि दिने हाइकोर्टले फैसला गरेको छ। भारतका अन्य प्रान्तसंगै नयाँ दिःल्लीमा समेत पछिल्लो समय कोरोना संक्रमणबाट आक्रान्त बनेको छ ।

Advertisement

भारतका अन्य राज्यसँगै नयाँ दिल्लीमा पनि पछिल्लो समय कोरोना संक्रमणबाट आक्रान्त बनेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top