×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

वर्षदिनमै खुले २६ स्यानिटाइजर उद्योग

१२ बैशाख २०७८

१२ बैशाख, काठमाडौ । गत वर्षको वैशाखदेखि हालसम्म देशभर स्यानिटाइजर उद्योग खोल्नका लागि २६ वटा स्वदेशी उद्योगीले अनुमति लिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपालमा स्यानिटाइजर प्रशस्तै भित्रिए पनि भन्सारको विवरणमा भने उक्त वस्तुको आयात देखिन्न । तर बजारमा विभिन्न ब्राण्ड र कम्पनीका स्यानिटाइजर भेटिएपछि नियमन गर्न खोजेको औषधि व्यवस्था विभागले जनाएको छ ।

Advertisement
Advertisement

नेपालमा स्यानिटाइजर बिक्री गर्न चाहने विदेशी कम्पनी तथा आयातकर्ताले विभागमा सूचिकृत गरेर मात्रै उत्पादन नेपाल ल्याउन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

प्रारम्भिक रूपमा कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले सुरक्षाको न्युनतम् मापदण्ड जारी ग¥यो । ती उपायहरूमध्ये एक थियो ‘गुणस्तरीय ह्याण्ड स्यानिटाइजर’ को प्रयोग ।

चौतर्फी कोरोनाका बारेका चिन्ता प्रकट हुँदै गर्दा नेपालले पनि सतर्कताका उपायहरू अपनाउँदै थियो । त्यही बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको व्यवसायिक उत्पादन सुरु ग¥यो ।

Advertisement

यसअघि अनुभव नै नभएको कम्पनीले पहिलोपटक २०७७ चैत २ गते एक सय एमएलको बोत्तल र खुल्ला रुपमा जर्किनमा किन्न सकिने गरी स्यानिटाइजर बजारमा ल्यायो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top