NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक शुक्रबार पुस १८ , २०८२
गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

पत्रकारिता र सञ्चार क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा

बिहिबार असार ७ , २०७५
A A
प्रदेश नं १ मा ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट प्रस्तुत(पुर्णपाठ )
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असार ७
१ नम्बर प्रदेश सरकारले ल्याएको पहिलो बजेटमा पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिएको पाइएको छ ।

राज्यको चौथो अंग भनिएपनि सरकारले पत्रकारिताको विकासमा ध्यान नदिएको गुनासो यसअघि केन्द्रीय सरकारले प्रस्तुत गर्ने बजेटमा आउने गरेकोमा प्रदेश नं. १ को बजेटलाई पत्रकार महासंघ र पत्रकाहरुले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गत असार १ गते प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेश पत्रकार महासंघको भौतिक एवम् संस्थागत विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिको कार्यक्रम गर्ने, प्रदेशभित्र प्रदेश प्रेस काउन्सिल गठन गर्ने र सूचना केन्द्रको निर्माण प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

LS Auto

यसैगरी सरकारले प्रदेशमा एक पत्रकार सहायता कोष स्थापना गर्ने घोषणा बजेटमा गरेको छ । कोषबाट प्राकृतिक प्रकोप, विपद् लगायतका घटनाहरूका समाचार संकलन र सम्प्रेषणमा खटिने प्रदेशभित्रका पत्रकारहरूलाई सम्मान तथा त्यस्ता समाचार संकलनका क्रममा हुन सक्ने दुर्घटनामा परी घाइते हुने पत्रकारहरूको उपचार गर्ने सरकारले जनाएको छ ।

बजेटमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि आवश्यक कानून निर्माण गर्ने र सूचना प्रबिधि पार्क निर्माणको लागि अध्ययन गर्ने विषय पनि समावेश छ । यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमले प्राप्त गर्नेगरी समानुपातिक विज्ञापन नीति लागू गर्ने, स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनमा जोड दिने, पत्रकारितामा लामो समय योगदान गरेकाहरुलाई सम्मान गर्ने, न्युनतम पारिश्रमिक लागू गराउने लगायतका विषय समावेश गरिएको थियो ।

सरकारले ल्याएको बजेटमा पत्रकार महासंघको प्रदेश र जिल्ला शाखाहरुको भवन निर्माणको लागि पनि रकम छुट्याएको छ । महासंघको प्रदेश समितिको भवन निर्माण गर्न ४० लाख, पाँचथर शाखाको भवन निर्माण गर्न ५० लाख र भोजपुर शाखाको भवन निर्माण गर्न २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । बजेटमा प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न ५० लाख, सञ्चार नीति तर्जुमा गर्न ५० लाख, सञ्चारकर्मीको क्षमता अभिबृद्धिको लागि २५ लाख, सञ्चारगृह स्थापना गर्न १ करोड, संचार माध्यमको संरचनामा ५० लाख र पत्रकार महासंघ सहयोगको लागि १ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिब बिवेक गौतमले प्रदेश सरकारले ल्याएको बजेट मिडियामैत्री रहेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

प्रदेश सरकारसँग महासंघले उठाएका अधिकांश विषय नीति तथा कार्यक्रम र बजेटले समेटेको भन्दै उनले त्यसको कार्यान्वयन भए पत्रकारिताको विकासमा कोषेढुंगा सावित हुने प्रतिक्रिया दिए।

लोकप्रीय

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२

विचार

थप समाचार

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?
निर्वाचन

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.