सुनसरीको इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

१५ बैशाख ७८, बिहीबार

१६ वैशाख, सुनसरी । सुनसरी इटहरी १२ खनारका २८ बर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ ।

बुधवार दिउँसो २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top