नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

१९ वैशाख, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी केन्द्र छाडेर एमालेमा आएका ४ नेतालाई समावेश गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top